वि.सं.२०७७ भदौ- २१,आइतवार, ई.सं.२०२० September – ६,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा,प्रमादी,दक्षिणायन,वर्षा,आश्विन कृष्णपक्ष तिथि-चतुर्थी , १६:२७ बजे उप्रान्त पञ्चमी,नक्षत्र-अश्विनी , २८:०१ बजे उप्रान्त भरणी,योग-वृद्धि , १५:४२ बजे उप्रान्त ध्रुव,करण-वालव १६:२७ बजेदेखि कौलव , २९:२८ बजे उप्रान्त गर,चन्द्रराशि-मेष,आनन्दादि योग-आनन्द,सूर्योदय-५:४५,सूर्यास्त-१८:१७,दिनमान-३१ घडी १९ पला,चतुर्थी श्राद्ध। इन्द्रध्वज पातन। नानिचाया। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,सानातिना कामको झमेला आउनसक्छ ,
आजको शुभ अंक ६ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,आर्थिक समस्या पर्ने छ,
आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,सानातिना कामको झमेला आउनसक्छ,लेनदेन आदिमा फाइदा हुनेछ,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,शुभ कुराको सङ्केत मिल्नेछ,चोटपटकको सम्भावना छ,आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,आजको शुभ अंक ५ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आफन्त बाट धोका हुन् सक्छ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,पारीवारिक सहयोग बढ्ने छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,साझपख सुधार हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,परिवारमा खुशीको खबर प्राप्त हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah