वि.सं.२०७७ भदौ- २२,सोमवार,ई.सं.२०२० September – ७,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा,प्रमादी,दक्षिणायन,वर्षा,आश्विन कृष्णपक्ष तिथि-पञ्चमी , १८:२८ बजे उप्रान्त षष्ठी,नक्षत्र-भरणी , ३०:३२ बजे उप्रान्त कृत्तिका,योग-ध्रुव , १६:१८ बजे उप्रान्त व्याघात,
करण-तैतिल १८:२८ बजेदेखि गर , ३१:२४ बजे उप्रान्त भद्रा,चन्द्रराशि-मेष,आनन्दादि योग-चर,सूर्योदय-५:४६,सूर्यास्त-१८:१६,दिनमान-
३१ घडी १५ पला,पञ्चमी श्राद्ध। निजामती सेवा दिवस।
भोलिको पञ्चाङ्ग–
वि.सं.२०७७ भदौ -२३,मंगलवार, ई.सं.२०२० September – ८ , शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा,आश्विन कृष्णपक्ष तिथि -षष्ठी , २०:१७ बजे उप्रान्त सप्तमी,नक्षत्र-भरणी , ०६:३२ बजे उप्रान्त कृत्तिका,योग-व्याघात , १६:४६ बजे उप्रान्त हर्षण,करण-गर ०७:२४ बजेदेखि वणिज , २०:१७ बजे उप्रान्त वालव,चन्द्रराशि-मेष,आनन्दादि योग-मुसल, सूर्योदय-५:४६, सूर्यास्त-१८:१५,दिनमान-३१ घडी ११ पला,षष्ठी श्राद्ध। शिक्षा तथा साक्षरता दिवस। सर्वार्थसिद्धि योग ६:१७ देखि २०:१७ बजेसम्म। त्रिपुष्कर योग २०:१७ बजेपछि।
राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
नसोचेको काम बन्ने सम्भावाना छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,लेनदेन आदिमा फाइदा हुनेछ,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,
आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,
आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
खानेकुरा मा विचार पुराउनु होला,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
शारीरिक मानसिक पिडा बढ्ने छ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,तातो रिस गर्नाले काम बिग्रिनेछ, आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आर्थिकमा रुपमा सफल भइनेछ ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आजको शुभ अंक ७ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
सानातिना कामको झमेला आउनसक्छ ,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ९ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
लेनदेन मा विवाद हुनेछ,बोलीमा विचार पुराउनु होला,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ३ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
शत्रु हरु पनि मित्र बन्न सक्छन,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ६ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बोलीको अनर्थ लाग्न सक्छ,परिवारमा शान्ति हुनेछ,राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,आफन्त बाट धोका हुन् सक्छ, आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
संकल्प गरेको काम सफल हुनेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,परिवारमा खुशीको खबर प्राप्त हुने छ,यात्रा घातक बन्न सक्छ,आजको शुभ अंक १० रहेको छ ।



