काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालको राजीनामा स्वीकृत गरेसँगै भण्डारीले अर्को सरकार गठन नभएसम्मका लागि कार्य सञ्चालनको जिम्मेवारी दिनुभएको छ ।

एमालेले संसद अबरोध गरेपछि प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गर्न पाउनु भएको थिएन । उहाँले सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गरेर पदबाट राजीनामाको घोषणा गर्नुभएको थियो ।

‘आज मिति २०७४ साल जेठ १० गते बुधबारका दिन राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ज्यूले आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनु भएकोले सोही धाराको उपधारा (१०) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने र वर्तमान मन्त्रिपरिषद्द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति राष्ट्रपतिद्वारा प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का सदस्यहरूलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ’, प्रवेश विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah