दमक। झापाको शिवसताक्षी नगरपालिकाका समुदायका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा एक व्यापारी पनि छन् । संक्रमण पुष्टि हुने सबै वडा नम्बर ६ का हुन् । संक्रमण पुष्टि हुनेमा ३ पुरुष र २ महिला छन् ।

जसमा एकै घरका ३ जना छन् । उनीहरु ६ वर्षीया बालिका, ९ वर्षीय बालक र ३८ वर्षीय पुरुष छन् । अन्य दुइ जनामा २८ वर्षीया महिला र ३९ बर्षीय पुरुष छन् ।

आजको संक्रमणसँगै शिवसताक्षीमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २६ पुगेको शिवसताक्षीका फोकल पर्सन रोशन अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार आज संक्रमण पुष्टि भएकाहरुलाई होम आइसोलेसनमा राखिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah