प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासँगै कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने भएका छन् । उनले बिहीबार ठूलो दलको नेताका हैसियतले संसदमा रहेका दलहरुलाई पत्र पठाएर सरकार गठनमा सहयोगको आह्वान गर्दैछन् । यद्यपि सहमतीय सरकार गठनको सम्भावना न्यून छ । ३१ जेठको दोश्रो चरणको निर्वाचनअघि नै नयाँ सरकार गठन हुने देउवाको विश्वास छ । ‘नयाँ सरकार गठन निर्वाचनपछि जाने सम्भावना नै छैन’, भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले भने ।
शेरबहादुर देउवाले केपी ओलीलाइ यसरी पत्र लेखे
सवाल नेपालसंवाददाताबिहीबार, १० जेठ २०७४

शेरबहादुर देउवाले केपी ओलीलाइ यसरी पत्र लेखे
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



