नेशनल ट्रेड ले दमक मा ३ दिन को लागि एक्स्चेन्ज मेला सुरु गरेको छ। कुनै पनि पुराना आफ्नो ल्याप्टोप लिएर गएर नयाँ ल्याप्टोप लिने सक्ने यस् नेशनल ट्रेड दमक का निर्देशक रमेश लुइतेल ले जानकारी दिए । जुनसुकै पुरानो ब्रान्डका Laptop लियर गएर आफूलाई मन पर्ने नयाँ ब्रान्डका Dell,Lenovo को laptop exchange गर्न सकिने बाताएका छन । यो मेला तीन असोज १७,१८,र १९ गते सम्म लाग्ने छ।
आज बाट नेशनल को ल्यापटप मेला सुरु
सवाल नेपालसंवाददातासोमबार, १६ असोज २०७३

आज बाट नेशनल को ल्यापटप मेला सुरु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



