वि.सं. २०७७ असोज- ०३,शनिवार,ई.सं.२०२० September – १९,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि-द्वितीया , १२:२४ बजे उप्रान्त तृतीया,नक्षत्र-हस्त , ०७:५३ बजे उप्रान्त चित्रा,योग-ब्रह्म , २०:४१ बजे उप्रान्त ऐन्द्र,करण-कौलव १२:२४ बजेदेखि तैतिल , २३:११ बजे उप्रान्त भद्रा,चन्द्रराशि-कन्या,आनन्दादि योग-मृत्यु, सूर्योदय-५:५१, सूर्यास्त- १८:०२ ,दिनमान-३० घडी २७ पला,संविधान दिवस। द्विपुष्कर योग ७:५३ देखि १२:२४ बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,व्यापारमा हानी हुने योग छ,इनाम र प्रतिष्ठा कमाउने बेला छ,गोपनीयतामा ख्याल गर्नु होला,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
लामो दूरीको यात्रा नगर्नुहोला,गुप्त रोगले सताउने छ,शत्रु हावी हुनेछन,यात्रा घातक बन्ने छ,साझे दारीको काममा संकट आउनेछ, आजको शुभ अंक ६ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,खानेकुरामा विचार पुराउनु होला,अध्ययनमा सुधार सफल भइनेछ,गोपनीयतामा ख्याल गर्नु होला,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
शारीरिक मानसिक पिडा बढ्ने छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
खानेकुरा मा विचार पुराउनु होला,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,मनमा कुरा खेलाउदा काम बिग्रिन सक्छन,आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
दाजु भाई बीच मनमुटाव हुनेछ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,आर्थिक संकट पर्ने देखिन्छ,लेनदेन मा विवाद हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,प्रतिस्पर्धीहरू पछि पर्नेछन्,चोट पटक लाग्ने योग छ,आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
स्वास्थ्यमा सुधार आउनेछ,सानातिना कामको झमेला आउनसक्छ,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक १ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
तातो रिस गर्नाले काम बिग्रिनेछ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,घरायासी कलह बढ्ने योग छ,झुटको आरोप लाग्न सक्छ,आजको शुभ अंक ९ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,आफन्तको विश्वास पर्दा धोका हुनेछ,लामो समय देखि तनाव रहेको काम बन्ने योग देखिन्छ,आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,किनमेल गर्दा सजग रहनु होला ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah