काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को दुबई स्थित संसारकै अग्लो भवनमा फेरि नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ । युएईको अबुधाबीस्थित नेपाली दूतावासले संविधान दिवसको अवसरमा स्थानीय समयअनुसार शनिबार साँझ ८ बजे संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने जानकारी दिएको हो । यस्तै अबुधाबीस्थित एडीएनओसी भवनमा पनि राष्ट्रिय झण्डा झलमल्याइने छ ।
गत वर्षपनि बुर्ज खलिफामा नेपालको झण्डा फहराइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah