वि.सं. २०७७ असोज -०६,मंगलवार,ई.सं.२०२० September- २२ ,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन शुक्लपक्ष तिथि षष्ठी , २७:०६ बजे उप्रान्त सप्तमी,नक्षत्र-अनुराधा , २५:३५ बजे उप्रान्त ज्येष्ठा,योग-विष्कम्भ , ११:३४ बजे उप्रान्त प्रीति,करण-कौलव १६:०९ बजेदेखि तैतिल , २७:०६ बजे उप्रान्त भद्रा,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-वज्र, सूर्योदय-०५:५३, सूर्यास्त-१७:५८ दिनमान-३० घडी १५ पला, तुला राशिमा सायन सूर्य २५:४३ बजे प्रवेश।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,  आजको शुभ अंक ९ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,सानातिना कामको झमेला आउनसक्छ, आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,झुटको आरोप लाग्न सक्छ, आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – पहिलेको सफलताले पनि हौसला जगाउनेछ,सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,अध्ययनमा सुधार सफल भइनेछ, आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ, आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ , आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,लामो दूरीको यात्रा नगर्नुहोला, आजको शुभ अंक १० रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,आर्थिक संकट पर्ने देखिन्छ, आजको शुभ अंक ६ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,शिक्षा क्षेत्रमा अबरोध तथा घरायसी वातावरणमा केही धमिलोपन आउनेछ,चोट पटक लाग्ने योग छ, आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,साझे दारीको काममा संकट आउनेछ, आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,खानेकुरा मा विचार पुराउनु होला, आजको शुभ अंक ८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah