पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिकाको वडाअध्यक्षमा उठेका एक उम्मेदवारले आफूलाई भोट नदिएको भन्दै महिलामाथि निर्धात कुटपिट गरेका छन् ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको १ नम्बर वडाअध्यक्षका लागि कांग्रेस उम्मेदवार शुकबहादुर घलेले आफ्ना कार्यकर्ता परिचालन गरी सोही वडाकी मञ्जुमाया घलेलाई कुटपिट गरेका हुन् ।

आफू वडाध्यक्षमा उठेपनि माओवादी उम्मेदवारको प्रचार प्रसार गरेको भन्दै शुकबहादुरले मञ्जुका हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका माओवादी केन्द्रका सिन्धापाल्चोक संयोजक हिरानाथ खतिवडाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah