भारतीय गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा शुक्रवार निधन भएको छ ।
केही समयअघि कोरोना भाइरस संक्रमण भएर उनी अस्पताल भर्ना भएका थिए ।
सेप्टेम्बर १ का दिन उनीमा कोरोना नेगेटिभ पाइएपछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
फिल्म निर्माता व्यंकट प्रभुले एसपी बालासुब्रमण्यमलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धांजली अर्पण गरेका छन् ।
https://twitter.com/vp_offl/status/1309396665019719680?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1309396665019719680%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F119223%2F2020%2F9%2F25%2Fnews-










