दक्षिण एसियाली मुलुक भुटानमा कोरोनाभाइरस संक्रमितको संख्या २७१ पुगेको छ । दक्षिण एसियाली अन्य मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या भयावह रहेको बेला सो देशमा भने संक्रमितको संख्या न्यून रहेको छ ।

भुटानले सुरुदेखि नै पर्याप्त सावधानी अपनाएका कारण संक्रमण धेरै नभएको बताइएको छ ।

भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो देशमा ८ नयाँ संक्रमित पुष्टि भएका छन् । हाल भुटानमा ६६ सक्रिय संक्रमित र अन्य २०५ जना डिस्चार्ज भएका छन् ।

हालसम्म भुटानमा कसैको पनि मृत्यु भएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah