दमक/ झापाको दमकका एक जना भेन चालकसहित जिल्लामा आज थप तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

धरानमा स्वाव संकलन गरिएका दमक ५ का ४२ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यसैगरी विर्तामोडकी एक महिला र अर्जुनधाराका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । जिल्लामा आज संक्रमण पुष्टि भएका तीनै जना स्थानीय समुदायका भएको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हिजो सम्ममा झापामा २५ हजार ५ सय १४ जनाको पीसिआर विधिबाट स्वाव परिक्षण गरिएको छ । ति मध्ये ८४७ जनामा कोरोना पोजिटिभ देखिएको र हाल सम्म ७ जनाको मृत्यु भएको छ । ७७४ जना कोरोना जितेर घर फर्किएका छन भने जिल्लामा हाल ६६ जना सक्रिय संक्रमित छन । सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah