काठमाण्डाै – देशका तीनवटा प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंककाअनुसार प्रदेश नम्बर दुई, गण्डकी र प्रदेश पाँचका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका हुन् ।

प्रदेश दुईका एक सय ३६, गण्डकीका ८५ र प्रदेश पाँचका एक सय नौ वटै शाखामा ‘क’ वर्गका बैंकका शाखा पुगेका छन् । प्रदेश एक र कर्णालीका एक/एक वटा पालिकामा तथा वाग्मती र सुदूरपश्चिमका दुई/दुई वटा पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छैनन् ।

नेपाल राष्ट्र बैंकले २०७५/७६ सालमै सबै पालिकामा बैंकका शाखा पुर्‍याउने लक्ष्य लिए पनि अहिलेसम्म देशभरका ६ वटा पालिकामा शाखा पुग्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah