बुटवल। नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका एक जना पुरुष हुन् । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति सैनामैना नगरपालिका-७ रामापुरका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा गएराति पौने १२ बजेतिर मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । संक्रमित पुरुष दुई दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय १० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah