रबिन्द्र यादव परासी, १२ जेष्ठ । आगामी २२ र २३ गते हुन लागेको नेपाल पत्रकार महासंघको महाधिवेशाबाट नवलपरासीबाट तीन जना केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल पत्रकार महासंघका निवर्तमान सभापति नारायण शर्मा, पुर्व जिल्ला सचिव पुरुषोत्तम सुबेदी र पुर्व कोषाध्यक्ष दिपक भट्टराईले महासंघको केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिने आकांक्षा जाहेर गरेका हुन् । महासंघका निवर्तान सभापति नारायण शर्मा नेपाल प्रेस युनियनको खेमाबाट खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने छन् भने पुर्व सचिव पुरुषोत्तम सुबेदी पनि नेपाल प्रेस युनियनको खेमाबाटै प्रदेश नंं. ५ बाट महासंघको केन्द्रिय सदस्यका लागि लडने छन । त्यस्तै दिपक भट्टराई प्रेस सेन्टरबाट प्रदेश नंं ४ बाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी दिने बताइएको छ । पत्रकार महासंघ केन्द्रिय कार्यसमितिले महासंघको निर्वाचन मिति घोष्णा गरेपछि जिल्ला यि उम्मेदवारहरुले आकांक्षा जाहेर गरेका हुन् । नारायण शर्मा कान्तीपुर पब्लिकेशनमा आवद्ध छन् भने पुरषोत्तम सुबेदी रासस नवलपरासीको प्रमुख पदमा कार्यरत छन् । त्यस्तै दिपक भट्टराई एबिसी टेलिभिजनमा आवद्ध छन्
पत्रकार महासंघको केन्द्रिय सदस्यमा नवलपरासीबाट ३ जना भिडने
सवाल नेपालसंवाददाताशुक्रबार, ११ जेठ २०७४

पत्रकार महासंघको केन्द्रिय सदस्यमा नवलपरासीबाट ३ जना भिडने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



