दमक। कोरोना भाइरस संक्रमणसँग लड्दा लड्दै झापा दमककी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर ७ की ६८ बर्षीया महिला छिन् । उनको कोशी कोभिड १९ अस्पताल विराटनगरमा कोरोनासंग लड्दा लड्दै मृत्यु भएको हो ।

उनको आजै हिन्दु परम्परा अनुसार कन्काईमा दाहसंस्कार गरिने पारिवारीक श्रोतले बताएको छ । यो सँगै कोरोना भाइरसका कारण दमकका २ जनाको मृत्यु भएको छ । यसअघि दमक १ का एक पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah