काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट विदेशमा संक्रमित नेपालीमध्ये ९२ प्रतिशत नेपालीले कोरोना जितेका छन् । गैरआवासीय नेपाली संघ एनआरएनका अनुसार ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार सम्म ३९ हजार ५ सय २८ जना नेपाली कोरोना संक्रमित भएका छन् । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा हालसम्म १८ देशका २ सय ६६ जना नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah