काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता तथा कार्यकर्तामा कोरोना भाइरस संक्रमण भएपछि कांग्रेसको केन्‍द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । अर्जुननरसिंह केसी, गगन थापा लगायतका नेताहरुमा कोरोना संक्रमण देखिएपछि असोज २२ गतेसम्मका लगि सानेपा स्थित केन्द्रय कार्यालय बन्द गरिएको हो ।

कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिँएका थिए । त्यसमा केही नेताहरुमा कोरोना देखिएको छ । अरु नेताहरुको पनि स्वाब संकलन गर्ने क्रम जारी रहेकाले संक्रमण थप बढ्न सक्ने भन्दै कांग्रेसले पार्टी कार्यालय बन्द गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah