मोरङ। मोरङको बुढिगंगामा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । उनि सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल विदामा घर आएका थिए । मृत्यु हुनेमा बुढिगंगा १ का ४२ बर्षीय कमल प्रसाद तावाहाङ रहेका छन् ।

शनिबार राती सवाँ ९ बजे बुढिगंगा १ राजमार्ग मा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिदा उनि उम्भिर घाईते भएका थिए ।

घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यता ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah