धरान। सुनसरीको धरानमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १४ बस्ने २५ बर्षीय गोकुल तामाङ छन् । आज विहान सवाँ १० बजे धरानको त्रिवेणी मार्गको भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका थिए ।

घाईते तामाङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मिनि ट्याक्टर र सोको चालक तुलसी बि.क. नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah