पहिलो चरणको निर्वाचनका सबै गाँउपालिका र नगरपालिकाको मतगणना सकिएर विजय जुलुस मनाई सक्दा पनि भक्तपुर चाँगुनारायण नगरपालिकाको मतगणना भने जारी रहेको छ ।

वैशाख ३१ गतेको निर्वाचनमा केही मतदान केन्द्रमा मादल चिन्ह नभएको मत पत्र पुगेपछि पुन जेष्ठ ३ गते मतदान भई ४ गते वाट मतगणना सुरु भएको मा ३ वटा वडाको मतगणना सकेपछि काँग्रेसको पकट क्षेत्र रहेको क्षेत्रमा कम मत आएको र मतगणनामा एमालेले धाधली गरेको आरोप लगाए पछि मतगणना स्थिगित गरिएको थियो ।

सरकार गठबन्धनका काँग्रेस माओवादीले अनावश्यक विवाद निकालेसंगै जिल्ला न्यायधिसको नेतृत्वमा पुन मतगणना सुरु गरिएको वडा नं. ३ मा मतगणना गर्दा एमाले मत बढेको छ । मेयरमा एमालेका उम्मेदवार सोम मिश्रको २७ मत बढेको हो । उप मेयरमा भने काँग्रेसका उम्मेदवारको ३ मत बढेको पाइएको छ ।

अहिले बिहान ८ बजे सम्मको मतगणना अनुसार एमाले उम्मेदवार सोम मिश्र २५२८ मत पाँउनु भएको छ भने काग्रेसका उम्मेदवारले २६१९ मत प्राप्त गर्नु भएको छ । चाँगुनारायण नगरपालिकामा एमाले उम्मेदवार मिश्र करिब २५०० मत मन्तरले निर्वाचन जित्ने एमाले भक्तपुरको दाबी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah