वि.सं.२०७७ असोज- २५,आइतवार,ई.सं.२०२० Oct – ११,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि-नवमी , १२:१६ बजे उप्रान्त दशमी,नक्षत्र-तिष्य , २१:१४ बजे उप्रान्त अश्लेषा,योग-सिद्ध , २०:०३ बजे उप्रान्त साध्य, करण-गर १२:१६ बजेदेखि वणिज , २३:५३ बजे उप्रान्त वालव,चन्द्रराशि-कर्कट,आनन्दादि योग-श्रीवत्स,सूर्योदय-०६:०२,सूर्यास्त-१७:३७, दिनमान-२८ घडी ५७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, आजको शुभ अंक ६ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – फ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ, आजको शुभ अंक २ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,पौरख गरेर देखाउने समय छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ, आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ, आजको शुभ अंक १० रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,तातो रिस गर्नाले काम बिग्रिनेछ, आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ, आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,विगतको श्रमबाट भने लाभ हुनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला, आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,सचेत हुनुहाेला,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– धार्मिक कार्यमा समय बित्नेछ,पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ, पारीवारिक सहयोग बढ्ने छ, आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,मेलमिलापको भावना राम्रो हुनेछ,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ, आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,काम गर्दा अपमानित हुनुपर्ला,काम पूरा नहुनाले खिन्नता बढ्ला, आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah