झापामा रातारात गाँउबासीबाट नगरबासी भएका कमलनगर, झापा र बुद्धशान्ति गाँउपालिका बासिन्दा फेरी गाँउबासी नै भएकाछन् ।
सर्वोच्च अदालतको फैसलाले गाँउपालिकाबाट नगरपालिका बनेकाहरुको औचित्य पनि समाप्त भएको छ । मन्त्री परिषद्को निर्णय कार्यन्वयन नगराउन सर्वोच्चले आदेश दिएपछि यो अवस्था आएको बताईएको छ ।

गाँउपालिकाबाट नगरपालिका भएका स्थानीय तहहरुको सिमा हेरफेर तथा वडाहेरफेर हुने भएकाले यो कार्यन्वयनमा आउन नसक्ने बरिष्ठ अधिबक्ता टिकाराम भट्टराइले सवाल नेपाललाइ बताए ।

भट्टराइका अनुसार स्थानीय तह थपलाइ तत्काल कार्यन्वयन नगर्न दिएको आदेश स्तरउन्नती गरेर नगरपालिका बनाइएका हकमा पनि लागु हुने बताएकाहुन् ।

तर केहिले भने यो संख्या थप नभएर स्तरउन्नती गरेर नगरपालिका बनाइएकाले सर्वोच्चको आदेशले नछुने तर्क पनि गरेकाछन् । यस क्षेत्रका बासिन्दालाइ भने आफू गाँउबासी की नगरबासी समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah