काठमाडौं/  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले यस्तो दाबी गर्नु भएको हो ।

उहाँले भन्नुभयो,दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि भएको छैन् । लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी भएको भन्ने हल्ला मात्र हुन् ।

विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टको भनाइ थियो । सोक्रममा आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको मन्त्री भट्टले दाबी समेत गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah