मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, आजको शुभ अंक ४ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,आजको शुभ अंक ९ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आजको शुभ अंक १ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,काम गर्दा अपमानित हुनुपर्ला,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,काम पूरा नहुनाले खिन्नता बढ्ला,आजको शुभ अंक २ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,धार्मिक कार्यमा समय बित्नेछ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक १० रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
सचेत हुनुहाेला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सानातिना कामको झमेला आउनसक्छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah