वि.सं.२०७७ असोज -२९,बिहीवार,ई.सं. २०२० Oct -१५,शक संवत्-१९४२,नेपाल संवत्-११४०,प्रमादी,दक्षिणायन,शरद,अधिक आश्विन कृष्णपक्ष तिथि-त्रयोदशी ०६:२५ बजेदेखि चतुर्दशी , २८:१३ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-उत्तरफाल्गुनी , १७:३६ बजे उप्रान्त हस्त,योग- ब्रह्म , १०:२६ बजे उप्रान्त ऐन्द्र,करण-वणिज ०६:२५ बजेदेखि भद्रा , १७:२० बजे उप्रान्त किंस्तुघ्न,चन्द्रराशि-कन्या,आनन्दादि योग- मातंग, सूर्योदय-०६:०४, सूर्यास्त-१७:३३, दिनमान-२८ घडी ४१ पला ,अनलाचह्रे पूजा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ, आजको शुभ अंक २ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,आफन्तको विश्वास पर्दा धोका हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, आजको शुभ अंक १ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,सानातिना कामको झमेला आउनसक्छ, आजको शुभ अंक ३ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ, आजको शुभ अंक २ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ, आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – झगडा पनि हुनसक्छ,पौरख गरेर देखाउने समय छ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ, आजको शुभ अंक १० रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ६ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,धार्मिक कार्यमा समय बित्नेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ, आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – सचेत हुनुहाेला,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,काम गर्दा अपमानित हुनुपर्ला, सामानहरू छुट्ने/हराउने सम्भावना छ,आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– काम पूरा नहुनाले खिन्नता बढ्ला,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, आजको शुभ अंक ८ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – आर्थिक समस्या पर्ने छ,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ, आजको शुभ अंक ७ रहेको छ ।



