प्रहरी निरिक्षक हरी खतिवडा राष्ट्रपतिबाट बिभूषित भएकाछन् । उनले सेवा प्रदान गर्दा राम्रो गरि काम गरेको भन्दै बिभूषित गरिएको बताइएको छ । उनि "प्रवल जनसेवा श्री" मानपदवीबाट बिभुषित भएका हुन् ।

इटहरी घर भएका खतिवडा प्रहरी निरिक्षकको रुपमा इलाका प्रहरी कार्यालय दमकको प्रमुख भएर काम गरिसकेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापाको लखनपुर र दमकमा पढेका उनि जहाँ गएपनि राम्रो काम गरेर चर्चामा आउने गरेका थिए ।