यशै पनि स्थानीय तहमा उपमेयर पहिलाजस्तो पेन्डुलम हुदैन । शक्तिशालि उपमेयरको रुपमा ब्याख्या गरिएको छ । अर्धन्यायिक अधिकार भएकाले न्याय सम्पादनको प्रमुख जिम्मेवारी उपमेयरलाइ जान्छ ।

नगरको न्याधिशको रुपमा उपमेयर रहने गर्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
यहि भएर पनि होला मेयर जस्तै उपमेयरमा पनि अहिले चाम राम्रो देखिन्छ ।

दमकमा एमालेबाट उपमेयर को बन्ला भन्ने चर्चा रहेको थिया । बाजि भने प्राध्यापक गीता अधिकारीले मारेकीछन् । एमालेबाट दमकको उपमेयरमा गीता अधिकारीलाइ अघि बढाइएको छ ।

अधिकारी दमक बहुमुखी क्याम्पसमा लामो समयदेखि प्राध्यापन पेशामा संलग्न रहदै आएकीछन् । सामाजिक रुपमा चिनिएकी उनले सबैको भावाना अनुसार अघि बढ्ने बताइएकीछन् ।