वि.सं. २०७७ कार्तिक- ०४,मंगलवार,ई.सं.२०२० Oct -20 ,शक संवत्-१९४२,नेपाल संवत्-११४० कौलाथ्व,प्रमादी,दक्षिणायन,शरद,आश्विन शुक्लपक्ष तिथि-चतुर्थी , १६:४२ बजे उप्रान्त पञ्चमी,नक्षत्र-अनुराधा , ०९:४० बजे उप्रान्त ज्येष्ठा,योग-सौभाग्य , १६:१७ बजे उप्रान्त शोभन, करण-भद्रा १६:४२ बजेदेखि वव , २७:४४ बजे उप्रान्त तैतिल,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-वज्र,सूर्योदय-०६:०७,सूर्यास्त-१७:२८ दिनमान-२८ घडी २१ पला,शारदीय नवरात्र,मंगल–चतुर्थी व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सहयोगी मित्रहरु बढ्नेछन्,सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ, धार्मिक कार्यमा समय बित्नेछ,आजको शुभ अंक २ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – बिज्ञान तथा अनुसन्धान क्षेत्रमा रहनेहरुको लागि नंया प्रतिफल मिल्ने समय छ,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ४ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,नवदम्पतिको लागि भविष्यको लागि राम्रो योजना बनाउने समय छ,चुनौतीभित्र अवसर खोज्ने समय छ,आजको शुभ अंक १० रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – तातो रिस गर्नाले काम बिग्रिनेछ,दाजुभाई तथा इष्टमित्रको सम्बन्धमा आत्मियता बढ्नेछ,बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्नेछ,आजको शुभ अंक ९ रहेको छ

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – कृषि तथा पशुपालन बाट मनग्य लाभ मिल्नेछ,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक २ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – यज्ञ-अनुष्ठान र धार्मिक कार्यहरुमा सरिक हुने अबसर मिल्नेछ,समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– दैविक प्रकोप र अस्वाभाविक दुर्घटनाले धन जनको क्षति साथै अंग भंग हुन सक्छ,आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,काम गर्दा अपमानित हुनुपर्ला,आजको शुभ अंक ४ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– गुप्तरोगको भय तथा नशा सम्बन्धि समस्या आउन सक्छ,बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ, धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ५ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – काम पूरा नहुनाले खिन्नता बढ्ला,ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ,  विवादमा सरिक हुनु पर्नेछ,मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – दाम्पत्य सम्बन्धमा कमजोरी ल्याउन सक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ, परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,आजको शुभ अंक ३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah