वि.सं. २०७७ कार्तिक- ०५,बुधवार,ई.सं.२०२० Oct – २१,शक संवत्-१९४, नेपाल संवत्-११४० कौलाथ्व,प्रमादी,दक्षिणायन,शरद,आश्विन शुक्लपक्ष तिथि-पञ्चमी , १४:५१ बजे उप्रान्त षष्ठी,नक्षत्र-ज्येष्ठा , ०८:२७ बजे उप्रान्त मूल,योग-शोभन , १३:३७ बजे उप्रान्त अतिगण्ड,करण- वालव १४:५१ बजेदेखि कौलव , २६:०२ बजे उप्रान्त वणि, चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-ध्वांक्ष, सूर्योदय-०६:०८, सूर्यास्त-१७:२७, दिनमान-२८ घडी १८ पला,व्रत/पर्व-शारदीय नवरात्र,उपाङ्गललिता व्रत,पचलीभैरव यात्रा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – काम गर्दा अपमानित हुनुपर्ला,समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,
आजको शुभ अंक ९ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,यज्ञ-अनुष्ठान र धार्मिक कार्यहरुमा सरिक हुने अबसर मिल्नेछ, आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – धार्मिक कार्यमा समय बित्नेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ, अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – जुभाई तथा इष्टमित्रको सम्बन्धमा आत्मियता बढ्नेछ,गुप्तरोगको भय तथा नशा सम्बन्धि समस्या आउन सक्छ, खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– तातो रिस गर्नाले काम बिग्रिनेछ,परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक ८ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – चुनौतीभित्र अवसर खोज्ने समय छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ, आजको शुभ अंक ६ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– सहयोगी मित्रहरु बढ्नेछन्,सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ,कृषि तथा पशुपालन बाट मनग्य लाभ मिल्नेछ, आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्नेछ,बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ,काम पूरा नहुनाले खिन्नता बढ्ला,आजको शुभ अंक २ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– दाम्पत्य सम्बन्धमा कमजोरी ल्याउन सक्छ,दैविक प्रकोप र अस्वाभाविक दुर्घटनाले धन जनको क्षति साथै अंग भंग हुन सक्छ,विवादमा सरिक हुनु पर्नेछ,आजको शुभ अंक ५ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ,नवदम्पतिको लागि भविष्यको लागि राम्रो योजना बनाउने समय छ, स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक ७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah