मोरङको बेलबारीमा एक युवतीको मृत्यु भएको छ । बेलबारी–४ बस्ने १९ बर्षीया समिक्षा राईको स्कुटर दुर्घटनाबाट मत्यु भएको हो । हिजो राती पौने १२ बजे बेलबारी–४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटर अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटर चालक समिक्षा गम्भिर घाईते भएकी थिईन ।

गम्भिर घाईते भएकी समिक्षाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah