झापाको दमकका कोरोना संक्रमित मध्ये १ सय ७८ जनाले कोरोना भाइरस पराजित गर्दै घर फर्किएका छन् । भारत लगायत तेश्रो मुलुक तथा समुदाय स्तरका गरी दमकका २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको मा १ सय ७८ जनाले कोरोना जितेको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सम्म दमकका करिब ४ हजार स्वाव परीक्षण गरिएको छ । अहिले सम्म ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पनि भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । दमकका कोरोना संक्रमित ९३ जना उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah