लुक्ला नजिकै गोमा एयरको विमान दुर्घटना भएको छ । नाइन एन एके वाई कार्गो विमान अवतरण हुँदै गर्दा दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

विमान तेञ्जिङ हिलारी विमानस्थल लुक्ला नजिकै  दुर्घटना भएको हो । दुर्घटनामा चालक प्रकाशकुमार राई  र सहचालक सृजन मानन्धर घाइते भएका छन् । उनीहरुको उद्धार गरिएकाे छ । विमान परिचारिका प्रज्ञा महर्जनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah