जन्म तिथी, नक्षत्र, समय आदीको आधारमा मासिनसको राशी तय हुन्छ ।

राशी अनुसार मानिसको शिल स्वभाव, गुणआदी पत्ता लगाउन सकिने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । त्यस्तै राशी अनुसार रत्न, आभुषणको प्रयाग गर्दा फाइदा पुग्ने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै राशी अनुसार अंकहरुलाई शुभ र अशुभको रुपमा लिइएको छ ।

कुन राशी भएकालाई कति नम्बर ‘लक्की’ मानिन्छ ?

मेष -७ र ९

वृष - २ र ४

मिथुन - ३ र ५

कर्कट - २ र ४

सिंह - १, ३ र ५

कन्या - ३ र ५

तुला - २, ४, ६

वृश्चिक - ७ र ९

धनु -३ र ७

मकर ( ४ र ६

कुम्भ ( ६ र ८

मिन ( ३ र ७