राष्ट्रलाई आवश्यक प्राविधिक जनशक्ति र प्रविधि निर्माण गर्दै विकास अभियानमा लाग्न राष्ट्रिय आविष्कार केन्द्र गठन गरेका सामाजिक अभियान्ता महावीर पुनले पअफूले पाएका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदक बिक्रीमा राखेर नौलो तरंग ल्याएका छन् ।

आविष्कार केन्द्रमार्फत नयाँ योजना तय र प्रविधिगत  उपलब्धि हासिल गर्न लागिपरेका महावीर सरकारसँग आवश्यक सहयोगका लागि हारगुहार गरेर थाकेपछि सर्वसाधारण नोलीसँग ‘पैसा, बुद्धि र समय’ को सहयोग माग्दै आएका छन् ।

‘देश–विदेशमा रहेका नेपाली हितैषीको स्वैच्छिक महादानबाट केन्द्रमा ४ करोड रुपैयाँ जम्मा भइसकेको छ’ महावीर सेन्टर फर नेपाल केनेक्सनको ठमेलस्थित क्याफेमा थोरैतिनो आर्थिक भरथेग होस् भनेरै आफूले पाएका पदक बिक्रीमा राखेको हुँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah