दमक। झापाको कमल गाउँपालिका–४ गेउरियामा साँझ सवारी दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ नै जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा साइकलमा सबार रहेका कमल गाउँपालिका–४ का ४८ वर्षीय समशेर विकको दाहिने खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका–३ का २७ वर्षीय पासरमणी भट्टराईको घुँडामा चोट लागेको इलाका प्रहरीले जनाएको छ । घाइते दुबैको लाइफलाईन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन प्रहरी चौकी केर्खामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah