दमक। झापाको दमकमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ५ सय ३५ पुगेको छ । नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईका अनुसार १७,१८ र १९ गतेको एकै दिन आज ६५ जना संक्रमितको संख्या अपडेट गर्दा संक्रमितको संख्या ५ सय ३५ पुगेको हो ।

अहिले सम्म २ सय ९५ जनाले कोरोना जितिसकेका छन् । त्यस्तै भट्टराईका अनुसार २ सय १९ जना उपचाररत छन । दमकमा कोरोना भाइरसका कारण २१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah