झापा । कोरोना संक्रमणबाट झापाका तीन जनाको निधन भएको छ । दमक नगरपालिका, बुद्धशान्ति र झापा गाउँपालिकाका व्यक्तिको मृत्यु भएको हो ।

झापाको दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं २ का ३६ वर्षिय रहेका छन् ।
बुद्धशान्तिमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै गएराति मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएकी महिला बुद्धशान्ति गाउँपालिकाको भएको खुलेको छ । यसअघि मेचीनगर ७ ठेगाना भएको बताइएकोमा उनको घर बुद्धशान्ति गाउँपालिका ३ मा भएको गाउँपालिका स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । ती महिलाको शव नेपाली सेनाले अन्त्येष्टि गरेको उनले बताए । बुद्धशान्तिमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको छ ।

झापामा आज तीन जनाको मृत्यु भएको छ । आजै झापा गाउँपालिका ५ की २४ वर्षिया गीता राजवंशीको धरानमा मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ८१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah