सरकारले स्थानीय तह मैत्री बजेट ल्याएको छ । धेरै अधिकारहरु स्थानीय तहलाइ दिएको बताउदै बजेट पनि पहिलाको भन्दा कयौ गुणाले बढाएको पाईएको छ ।

अब स्थानीय तहले नै माध्यमिक तहसम्मका शिक्षकहरुको तलव, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी लगायतका कार्यालयहरुको तलव दिने पनि ब्यवस्था गरिएको  ।

स्थानीय श्रोत साधनको उच्चतम प्रयोग स्थानीय तहले गर्ने भएपनि सरकारले अनुदानको रुपमा स्थानीय तहहरुलाइ बजेट बिनियोजन गरेको छ ।

झापामा रहेका ८ नगरपालिका र ७ गाँउपालिकालाइ बिगतको तुलनामा राम्रो बजेट बिनियोजन गरेको हो । नगरपालिकामा झापाको मेचीनगर नगरपालिकाले सबैभन्दा बढि बजेट प्राप्त गरेको छ भने गाँउपालिकाले बढि बजेट पाएको छ ।

झापामा करिब साढे ७ अरब बजेट स्थानीय तहले पाउने भएकाछन् । कम्तिमा पनि गाँउपालिकाहरुले २५ करोड रुपिया पाउने ब्यवस्था रहेको छ । हजारमा(000)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah