पछिल्लो २४ घण्टामा देशभर १६७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २१८६३९ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितहरूको संख्या २४००९ जना रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २३२३ रहेको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण भएर पनि निको हुनेको संख्या १९३३२५ जना पुगेको मन्त्रालयको दाबी छ।

मन्त्रालयले आजको पीसीआर ८१४३ रहेको जनाएको छ भने यससँगै हालसम्म गरिएका नमूना पीसीआर परीक्षणको संख्या १६५२०४३ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah