मधेस केन्द्रित दलहरु मिलेर बनेको राष्ट्रिय जनता दलका नेताहरु सहमतीय सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक छाडेर भारतीय दूतावास पुगेका छन् ।

सहमतीय सरकार गठनका लागि देउवाले मंगलबार बिहान संसद भवनमा बोलाएका थिए । तर, राष्ट्रिय जनता पार्टीका अधिकांश नेताहरु भने त्यतिबेला लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए ।

देउवाले बोलाएको बैठकमा बैठकमा राजपाका लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी र डिम्पलकुमारी झा मात्रै उपस्थित थिए । देउवाको बैठकमा अध्यक्ष मण्डलका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारीमध्ये कुनै पनि नेता देउवाले बोलाएको बैठकमा सहभागी भएनन् ।

अध्यक्ष मण्डलका सबै नेताहरु भारतीय दूतावास पुगेका जनाइएको छ । सरकारले दोस्रो चरणको निर्वाचनको मिति असार ९ गतेका लागि सारेपछि राजपालाई चुनावमा जान दवाव बढेको छ । सोही विषयमा छलफल गर्न उनीहरु भारतीय दूतावास पुगेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah