बाजुराको कोल्टी विमानस्थल नजिकै नेपाली सेनाको स्काई (ट्रक) विमान दुर्घटनामा परेको छ । एयरपोर्ट भन्दा करीब २० मिटर पर खेतमा विमान दुर्घटनाग्रस्त भएको हो ।

सुर्खेतबाट कालिकोटका लागि उडेको उक्त विमान मौसमका कारणले कालिकोटमा अवतरण गर्न नसकेपछि बाजुरातर्फ आएको प्रहरीले जनाएको छ । दुर्घटनामा विमानमा रहेका दुई जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।

कल साइन एनए ०४८ को स्काइ ट्रक जहाज दुर्घटनामा परेको हो । नेपालगञ्जबाट कार्गो (सामान) बोकेको कालिकोट तर्फ गएको जहाज कालिकोटमा अवतरण गर्न नसकेपछि बाजुरातर्फ डाइभर्ट भएको थियो ।

दुर्घटनाबाट विमानको अघिल्लो भाग क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah