राजविराज, १७ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई सवारी साधन अपुग भएको छ। निर्वाचन सुरक्षाको दृष्टिले अति संवेदनशील रहेको जिल्लामा प्रहरी परिचालन गर्न भारतीय नम्बर प्लेटका गाडी भाडामा ल्याइएको हो।

डीएसपी यादवराज उप्रेतीका अनुसार २६ वटा भारतीय गाडी भाडामा ल्याएर प्रहरी परिचालन गरिएको छ। खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah