काठमाडौं : पछिल्लो २४ घण्टामा ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। नयाँ संक्रमित हुनेमा ३१० महिला र ४१२ पुरुष छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ। ७ हजार स्वाबको पीसीआर परीक्षण गराउँदा ७२२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै मंगलबार ९६६ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुने दर ९६.३ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७२९ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको छ।

यस्तै अहिले ४१३ जना क्वारेन्टिन र ७ हजार ७२९ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah