झापाको दमकमा शनिबार बिहान भएको एक कार्यक्रममा नेपाली काँग्रेसका मेयरका उम्मेदवार ढुण्डिराज भण्डारी र माओबादी केन्द्रका मेयरका उम्मेदवार गगन पुरीले आफू जितेको खण्डमा बृद्धभत्ता बढाउने प्रतिबद्धता जनाएकाछन् ।

कार्यक्रममा माओबादी केन्द्रका पुरीले शुरुमा बोल्ने क्रममा एकहजार बृद्धभत्ता बढाउने बताए । उनले घरमै लगेर बृद्धभता दिने पनि जनाए ।

त्यसपछि बोल्ने काँग्रेस उम्मेदवार भण्डारीले आफूले बृद्धभत्ता दोब्बर बनाउने र ८० बर्ष उमेर पार गरेकाहरुलाइ कम्तिमा १० हजार रुपिया उपलब्ध गराउने बताए ।

उनले जेष्ठ नागरिकहरुका लागि अन्य काम गर्ने पनि बताए । अहिले नगरपालिकाले साढे ५ करोडभन्दा बढि रकम सामाजिक सुरक्षाभत्तामा वितरण गर्दै आएको छ । यसरि सामाजिक सुरक्षाभत्ता बढ्ने हो भने यस शिर्षकमा नगरपालिकाको १० करोडभन्दा माथि खर्च हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah