अनेरास्वबियूकी अध्यक्ष नबिना लामाले काँग्रेस र माओबादी केन्द्रले रेणु दाहाललाइ जिताउनका लागि लोकतन्त्रको उपहास गरेको बताएकीछन् । वाहलवाला प्रधानमन्त्री प्रचण्ड र हुन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय नसच्याए ज्ञानेन्द्र शाहको हालतमा पुग्ने उनले चेतावनी दिइन् ।

लोकतन्त्र बिरोधी कार्य तथा मतपत्र च्यात्ने काम नियोजित रुपमा भएको र सरकारको डिजाइनमा नै पुन मतदान गर्ने निर्णय आयोगले गरेको बताउदै यो सच्याएर अघि नबढे देउवा र प्रचण्डलाइ ज्ञानेन्द्रको हालतमा जनताले पुर्याउने भन्दै त्यो आधिबेहेरी जनताले ल्याउने उनले ठोकुवा गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah