भरतपुरमा कांग्रेस र माओवादी एमालेबिरुद्ध चुनाव लडे, तर जित्न नसक्ने भएपछि अन्तिममा केही मतपत्र च्याते । त्यो मतपत्र त्यहींं थियो, बदर गरेर गणना गर्न सकिँथ्यो । त्यही नै कानुनसम्मत थियो । निर्वाचन आयोग त्यही पक्षमा थियो, तर सरकारका तर्फबाट कांग्रेस र माओवादीले यसरी दवाव दिए कि निर्वाचन आयोग सरकारका अगाडि लाचार भयो । एउटा संबैधानिक आयोग सरकारको दवावसामु लाचार बन्यो ।
अव निर्वाचन आयोगले अगाडिको निर्वाचन कसरी गराउँछ र ? हार्न आँट्यो कि एउटाले मतपत्र च्यात्छ, फेरि मतदान गर्नुपर्ने अवस्था आइहाल्छ । आयोगको निर्णयले अव सधैभरी निर्वाचन गराउने गणना गर्ने तर परिणाम घोषणा नगरी फेरि मतदान गर्ने चक्र चलिरहन्छ । निर्वाचन आयोगलाई यस्तो फैसला गर्न बाध्य बनाइयो । यो सरकारले संबिधान र कानुनबिरोधी काम गर्न कसरी बाध्य बनाउँछ भन्ने यो सवैभन्दा ठुलो प्रमाण हो ।
सर्वोच्च अदालतले आफुले भने अनुसार फैसला गरेन भनेर प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग लगाएर अदालतलाई तर्साउँछ यो सरकार । प्रहरी अधिकृतले कानुनबिरोधी काम गर्न मानेन, चुनौती दियो भनेर बहालवाला डिआइजीलाई बिनाकारण पक्राउ गरी सताउँछ, प्रहरीलाई आफ्नो नोकर ठान्छ, जथाभावी गर्छ । अनि इमान्दार र सवैभन्दा योग्य प्रहरी अधिकृतलाई धम्क्याउँछ ।
यो सरकार राष्ट«पति कार्यालयले संसदमा पठाएको पत्र संसदमा पेश नै गर्दैन, बाहिर बाहिरबाटै सार्वजनिक गरेर प्रधानमन्त्रीको उम्मेदवार मनोनयन गराउँछ । अथवा सरकार र सत्तापक्ष यति धेरै उदण्ड, गैरकानुनी, असंबैधानिक र अलोकतान्त्रिक काम गरिरहेको छ कि कुनै हिसाव छैन । यस्को काम नै संबिधान र कानुनलाई कुल्चन’, जनतालाई सताउनु र आफुले नजित्ने भएपछि किन मत नहालेको भन्दै फेरि मतदान गर्न बाध्य पार्ने जस्ता अत्यन्तै निन्दनीय हर्कत गरिरहेको छ ।
भरतपुरको सन्दर्भमा निर्वाचन आयोगले आज गरेको जुन दुखद फैसला छ, अत्यन्त गलत फैसला छ, त्यस्को म स्पष्ट शब्दमा बिरोध गर्दछु । असहमति जनाउन चाहन्छु, र एमालेले यस्तो गलत र कानुनबिरोधी फैसला मान्दैन भन्ने कुरा स्पष्ट गर्न चाहन्छु । यस्तो संबिधानबिरोधी, कानुनबिरोधी र अभियुक्तलाई नै साथ दिने फैसलाले जनताको अपमान गरेको छ । जनताको पक्षमा रहने जोकोहीले यस्तो गलतत फैसला मान्न सक्दैन भन्ने प्रष्ट पार्न चाहन्छु ।
हामी लोकतन्त्रका लागि लडेका छौं, म आफै पनि लोकतन्त्रको लागि लडेको छु, जेल बसेको छु, ५२ बर्षसम्म संघर्ष गरेको छ’ । हामी एमाले संघर्षबाट आएका हौं, बलिदानबाट आएको हो, फेरि पनि लोकतन्त्रको रक्षाका लागि, यो देशको रक्षाका लागि, जनताको अधिकार रक्षाका लागि नेकपा एमाले जस्तोसुकै संघर्ष गर्न तयार छ, भाग्नेवाला छैन । संघर्षको मैदानबाट एमाले भाग्ने पार्टी होइन, देश र जनताबिरोधी, कानुनबिरोधी काम गर्नेसँग संझौता गर्ने वा भाग्ने पार्टी एमाले होइन ।
हामीले सरकार र सत्तापक्षलाई भनिरहेका छौं, संबिधानसम्मत, कानुनसम्मत ढंगले चलौं, जनताको अभिमतको कदर गरौं, जनतालाई निसाना नबनाऔं, जनतासँग दुश्मनी नसाँधौं । तर सरकार र सत्तारुढ कांग्रेस माओवादी त्यसरी अघि बढन तयार भएका छैनन । उनीहरु जे गर्दा देश र जनताको अहित हुन्छ, लोकतन्त्र धरापमा पर्छ, जनताको अपमान हुन्छ, त्यही काम मात्रै गरिरहेका छन । सत्तारुढ बार्तासमेत नगरी, कुराकानी पनि नगरी मनपरी ढंगले कान”नबिपरित हिडने मुर्खतापुर्ण उदण्डता, अहंकार देखाइरहेको छ ।
यस्ले हामीलाई संघर्षपुर्ण ढंगले जान बाध्य बनाइरहेको छ । हामी चाहन्छौं, मेलमिलापका साथ संक्रमणकाललाई टुग्याऔं, मेलमिलापका साथ कानुन सम्मत, बिधिसम्मत, प्रक्रियासम्मत ढंगले निर्वाचन गराऔं । तर एमालेको बिजय देखेर, जनताको माया देखेर सरकार र सत्तारुढ दल उदण्डता देखाइरहेको छ । जस्ले उनीहरु जनताबिरोधी शक्ति हुन भन्ने प्रमाण दिइरहेका छन । अहिलेका सत्ताधारी जनताबिरोधी शक्ति नै हुन । पहिलो चरणको निर्वाचनपछि उनीहरु डराइरहेका छन ।
एमालेको बिजय, लोकप्रियतासंग आँत्तिएका छन । जनताको मत नपाएपछि अव अर्को बाटोबाट जित्ने षडयन्त्र गरिरहेका छन । एमालेलाइृ एक्ल्याउन खोज्दा जनताबाट आफै एक्लिएपछि अनेक षडयन्त्रका तानावाना बुनिरहेका छन । एमालेलाई एक्ल्याउन कांग्रेस माओवादीले चुनावी गठबन्धन गरे, तर एमाले जनतामा झनै लोकप्रिय बन्यो, चुनावमा जनताले मत दिए । दुवै मिल्दा पनि एमालेको कम्मर कम्मरसम्म आइपुग्न सकेनन ।
कांग्रेस र माओवादीले एक्ल्याएर केही हुँदैन जनताको मनमा एमाले छ, दुई चार जनाले अध्याँरो कोठामा बसेर षडयन्त्र गर्दैमा एमाले एक्लिने होइन, जनताबाट एमाले कहिल्यै एक्लिदैन पनि । चुनावमा यो तथ्य स्थापित भयो । जनताको त्यही अपार माया सत्ताधारीलाई पचेन, उस्ले निर्वाचन आयोगलाई समेत दवावमा पारेर अत्यन्तै गलत र कलंकित फैसला गर्न बाध्य पार्यो ।
आज नेपालको इतिहासमा अत्यन्तै दुरगामी महत्वको, गम्भीर नकारात्मक, असंबैधानिक, गैरकानुनी काम भएको छ । निर्वाचन सम्बन्धी गरिएको सवैभन्दा ठुलो अपराधलाई बैधता दिइएको छ । मतपत्र च्यात्ने, जनताको अभिमत च्यातेर हिडनेहरुलाई प्रोत्साहित गर्ने, पुरस्कृत गर्ने खालका निमार्ण भएको छ, जनताको अपमान गर्ने र अपराधलाई बैधता दिने यस निर्णयमा एमाले असहमति राख्दछ र मान्दैन भन्ने प्रष्टसँग भन्न चाहन्छु ।
हामीले निर्वाचन जितेका छौं, जितेपछि भक्तपुरमा बनभोज आयोजना गरिएको छ, यो पिक्निकको माहोलमा मैले तपाईहरुलाई सत्ताधारीको कान”नबिरोधी हर्कत र निर्वाचन आयोगलाई गलत फैसला गर्न बाध्य पार्ने कामको जानकारी दिँई पार्टीको धाराणा प्रष्ट पारेको हो, त्यसैले तपाईहरु पहिला पिक्निकको मजा लिनोस । हाम्रो लडाइ त छँदैछ ।
हामीले प्रतिक्रियावादीहरुलाई देखेका छौं । जनबिरोधीहरुलाई देखेका छौं, देशद्रोहीहरुलाई देखेका छौं, तिनीहरुसँग लडाई त छँदैछ । हामी न्यायका लागि लडन तयार छौं । हामी राजतन्त्रसँग लडयौं, जित्यौं, पञ्चायतसँग लड्यौं, बिजय प्राप्त गर्यौं, अव प्रजातन्त्र र कम्युनिष्टको आवरणमा अलोकतान्त्रिक ब्यवहार गर्ने शक्तिहरुसँग पनि हामी लडने छौं, बिजय प्राप्त गर्नेछौं । जनताको पक्षमा लडाई लडने एमालेले तिनिहरुलाई परास्त गर्नेछ ।
चुनावमा भक्तपुरले इतिहास रचेको छ । जनताले एमालेलाई जिताएका छन । अव भक्तप’रलाई बिकाश र संमृद्धि दिने काम निर्वाचित जनप्रतिनिधिको हो । भक्तपुरका जनता अव ढुक्क भएहुन्छ, एमालेले संमृद्धि दिनेछ । एमालेबाट निर्वाचित स्थानीय सरकारले भ्रष्टाचारम’क्त भक्तपुर बनाउँने छन, फोहोरमुक्त भक्तपुर बनाउँने छन । सफा सडक, सफा स्वच्छ हराभरा शहर बनाउने छन । बिकाशमा उचाई प्राप्त गरी नमुना भक्तपुर बनाउने छन । म पार्टीको तर्फबाट यस्तै जनताको मनले चाहेको काम गर्न सवै निर्वाचित प्रतिनिधिहरुलाई निर्देशित गर्न चाहन्छु ।
भरतपुरमा कांग्रेस र माओवादी एमालेबिरुद्ध चुनाव लडे, तर जित्न नसक्ने भएपछि अन्तिममा केही मतपत्र च्याते । त्यो मतपत्र त्यही थियो, बदर गरेर गणना गर्न सकिँथ्यो । त्यही नै कानुनसम्मत थियो । निर्वाचन आयोग त्यही पक्षमा थियो, तर सरकारका तर्फबाट कांग्रेस र माओवादीले यसरी दवाव दिए कि निर्वाचन आयोग सरकारका अगाडि लाचार भयो । एउटा संबैधानिक आयोग सरकारको दवावसामु लाचार बन्यो ।
अव निर्वाचन आयोगले अगाडिको निर्वाचन कसरी गराउँछ र रु हार्न आँट्यो कि एउटाले मतपत्र च्यात्छ, फेरि मतदान गर्नुपर्ने अवस्था आइहाल्छ । आयोगको निर्णयले अव सधैभरी निर्वाचन गराउने गणना गर्ने तर परिणाम घोषणा नगरी फेरि मतदान गर्ने चक्र चलिरहन्छ । निर्वाचन आयोगलाई यस्तो फैसला गर्न बाध्य बनाइयो । यो सरकारले संबिधान र कानुनबिरोधी काम गर्न कसरी बाध्य बनाउँछ भन्ने यो सवैभन्दा ठुलो प्रमाण हो ।
सर्वोच्च अदालतले आफुले भने अनुसार फैसला गरेन भनेर प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग लगाएर अदालतलाई तर्साउँछ यो सरकार । प्रहरी अधिकृतले कानुनबिरोधी काम गर्न मानेन, चुनौती दियो भनेर बहालवाला डिआइजीलाई बिनाकारण पक्राउ गरी सताउँछ, प्रहरीलाई आफ्नो नोकर ठान्छ, जथाभावी गर्छ । अनि इमान्दार र सवैभन्दा योग्य प्रहरी अधिकृतलाई धम्क्याउँछ ।
यो सरकार राष्टपति कार्यालयले संसदमा पठाएको पत्र संसदमा पेश नै गर्दैन, बाहिर बाहिरबाटै सार्वजनिक गरेर प्रधानमन्त्रीको उम्मेदवार मनोनयन गराउँछ । अथवा सरकार र सत्तापक्ष यति धेरै उदण्ड, गैरकानुनी, असंबैधानिक र अलोकतान्त्रिक काम गरिरहेको छ कि कुनै हिसाव छैन । यस्को काम नै संबिधान र कानुनलाई कुल्चनु, जनतालाई सताउनु र आफुले नजित्ने भएपछि किन मत नहालेको भन्दै फेरि मतदान गर्न बाध्य पार्ने जस्ता अत्यन्तै निन्दनीय हर्कत गरिरहेको छ ।
भरतपुरको सन्दर्भमा निर्वाचन आयोगले आज गरेको जुन दुखद फैसला छ, अत्यन्त गलत फैसला छ, त्यस्को म स्पष्ट शब्दमा बिरोध गर्दछु । असहमति जनाउन चाहन्छु, र एमालेले यस्तो गलत र कानुनबिरोधी फैसला मान्दैन भन्ने कुरा स्पष्ट गर्न चाहन्छ’ । यस्तो संबिधानबिरोधी, कानुनबिरोधी र अभियुक्तलाई नै साथ दिने फैसलाले जनताको अपमान गरेको छ । जनताको पक्षमा रहने जोकोहीले यस्तो गलतत फैसला मान्न सक्दैन भन्ने प्रष्ट पार्न चाहन्छु ।
हामी लोकतन्त्रका लागि लडेका छौं, म आफै पनि लोकतन्त्रको लागि लडेको छु, जेल बसेको छु, ५२ बर्षसम्म संघर्ष गरेको छु । हामी एमाले संघर्षबाट आएका हौं, बलिदानबाट आएको हो, फेरि पनि लोकतन्त्रको रक्षाका लागि, यो देशको रक्षाका लागि, जनताको अधिकार रक्षाका लागि नेकपा एमाले जस्तोसुकै संघर्ष गर्न तयार छ, भाग्नेवाला छैन । संघर्षको मैदानबाट एमाले भाग्ने पार्टी होइन, देश र जनताबिरोधी, कानुनबिरोधी काम गर्नेसँग संझौता गर्ने वा भाग्ने पार्टी एमाले होइन ।
हामीले सरकार र सत्तापक्षलाई भनिरहेका छौं, संबिधानसम्मत, कान”नसम्मत ढंगले चलौं, जनताको अभिमतको कदर गरौं, जनतालाई निसाना नबनाऔं, जनतासँग दुश्मनी नसाँधौं । तर सरकार र सत्तारुढ कांग्रेस माओवादी त्यसरी अघि बढन तयार भएका छैनन । उनीहरु जे गर्दा देश र जनताको अहित हुन्छ, लोकतन्त्र धरापमा पर्छ, जनताको अपमान हुन्छ, त्यही काम मात्रै गरिरहेका छन । सत्तारुढ बार्तासमेत नगरी, क’राकानी पनि नगरी मनपरी ढंगले कान”नबिपरित हिडने मुर्खतापुर्ण उदण्डता, अहंकार देखाइरहेको छ । यस्ले हामीलाई संघर्षपुर्ण ढंगले जान बाध्य बनाइरहेको छ ।
हामी चाहन्छौं, मेलमिलापका साथ संक्रमणकाललाई टुंग्याऔं, मेलमिलापका साथ कानुन सम्मत, बिधिसम्मत, प्रक्रियासम्मत ढंगले निर्वाचन गराऔं । तर एमालेको बिजय देखेर, जनताको माया देखेर सरकार र सत्तारुढ दल उदण्डता देखाइरहेको छ । जस्ले उनीहरु जनताबिरोधी शक्ति हुन भन्ने प्रमाण दिइरहेका छन । अहिलेका सत्ताधारी जनताबिरोधी शक्ति नै हुन ।
पहिलो चरणको निर्वाचनपछि उनीहरु डराइरहेका छन । एमालेको बिजय, लोकप्रियतासंग आँत्तिएका छन । जनताको मत नपाएपछि अव अर्को बाटोबाट जित्ने षडयन्त्र गरिरहेका छन । एमालेलार्इृ एक्ल्याउन खोज्दा जनताबाट आफै एक्लिएपछि अनेक षडयन्त्रका तानावाना ब’निरहेका छन । एमालेलाई एक्ल्याउन कांग्रेस माओवादीले चुनावी गठबन्धन गरे, तर एमाले जनतामा झनै लोकप्रिय बन्यो, चुनावमा जनताले मत दिए । दुवै मिल्दा पनि एमालेको कम्मर कम्मरसम्म आइपुग्न सकेनन ।
कांग्रेस र माओवादीले एक्ल्याएर केही हुँदैन जनताको मनमा एमाले छ, दुई चार जनाले अध्याँरो कोठामा बसेर षडयन्त्र गर्दैमा एमाले एक्लिने होइन, जनताबाट एमाले कहिल्यै एक्लिदैन पनि । चुनावमा यो तथ्य स्थापित भयो । जनताको त्यही अपार माया सत्ताधारीलाई पचेन, उस्ले निर्वाचन आयोगलाई समेत दवावमा पारेर अत्यन्तै गलत र कलंकित फैसला गर्न बाध्य पार्यो ।
आज नेपालको इतिहासमा अत्यन्तै द’रगामी महत्वको, गम्भीर नकारात्मक, असंबैधानिक, गैरकानुनी काम भएको छ । निर्वाचन सम्बन्धी गरिएको सवैभन्दा ठुलो अपराधलाई बैधता दिइएको छ । मतपत्र च्यात्ने, जनताको अभिमत च्यातेर हिडनेहरुलाई प्रोत्साहित गर्ने, पुरस्कृत गर्ने खालका निर्माण भएको छ, जनताको अपमान गर्ने र अपराधलाई बैधता दिने यस निर्णयमा एमाले असहमति राख्दछ र मान्दैन भन्ने प्रष्टसँग भन्न चाहन्छ’ ।
हामीले निर्वाचन जितेका छौं, जितेपछि भक्तपुरमा बनभोज आयोजना गरिएको छ, यो पिक्निकको माहोलमा मैले तपाईहरुलाई सत्ताधारीको कानुनबिरोधी हर्कत र निर्वाचन आयोगलाई गलत फैसला गर्न बाध्य पार्ने कामको जानकारी दिँई पार्टीको धाराणा प्रष्ट पारेको हो, त्यसैले तपाईहरु पहिला पिक्निकको मजा लिनोस । हाम्रो लडाइ त छँदैछ ।
हामीले प्रतिक्रियावादीहरुलाई देखेका छौं । जनबिरोधीहरुलाई देखेका छौं, देशद्रोहीहरुलाई देखेका छौं, तिनीहरुसँग लडाई त छँदैछ । हामी न्यायका लागि लडन तयार छौं । हामी राजतन्त्रसँग लडयौं, जित्यौं, पञ्चायतसँग लड्यौं, बिजय प्राप्त गर्यौं, अव प्रजातन्त्र र कम्य’निष्टको आवरणमा अलोकतान्त्रिक ब्यवहार गर्ने शक्तिहरुसँग पनि हामी लडने छौं, बिजय प्राप्त गर्नेछौं । जनताको पक्षमा लडाई लडने एमालेले तिनिहरुलाई परास्त गर्नेछ ।
च’नावमा भक्तपुरले इतिहास रचेको छ । जनताले एमालेलाई जिताएका छन । अव भक्तपुरलाई बिकाश र संमृद्धि दिने काम निर्वाचित जनप्रतिनिधिको हो । भक्तप’रका जनता अव ढ’क्क भएहुन्छ, एमालेले संमृद्धि दिनेछ । एमालेबाट निर्वाचित स्थानीय सरकारले भ्रष्टाचारमुक्त भक्तपुर बनाउँने छन, फोहोरमुक्त भक्तपुर बनाउँने छन । सफा सडक, सफा स्वच्छ हराभरा शहर बनाउने छन । बिकाशमा उचाई प्राप्त गरी नमुना भक्तपुर बनाउने छन । म पार्टीको तर्फबाट यस्तै जनताको मनले चाहेको काम गर्न सवै निर्वाचित प्रतिनिधिहरुलाई निर्देशित गर्न चाहन्छु ।
भरतपुरमा कांग्रेस र माओवादी एमालेबिरुद्ध चुनाव लडे, तर जित्न नसक्ने भएपछि अन्तिममा केही मतपत्र च्याते । त्यो मतपत्र त्यही थियो, बदर गरेर गणना गर्न सकिँथ्यो । त्यही नै कानुनसम्मत थियो । निर्वाचन आयोग त्यही पक्षमा थियो, तर सरकारका तर्फबाट कांग्रेस र माओवादीले यसरी दवाव दिए कि निर्वाचन आयोग सरकारका अगाडि लाचार भयो । एउटा संबैधानिक आयोग सरकारको दवावसामु लाचार बन्यो ।
अव निर्वाचन आयोगले अगाडिको निर्वाचन कसरी गराउँछ र रु हार्न आँट्यो कि एउटाले मतपत्र च्यात्छ, फेरि मतदान गर्नुपर्ने अवस्था आइहाल्छ । आयोगको निर्णयले अव सधैभरी निर्वाचन गराउने गणना गर्ने तर परिणाम घोषणा नगरी फेरि मतदान गर्ने चक्र चलिरहन्छ । निर्वाचन आयोगलाई यस्तो फैसला गर्न बाध्य बनाइयो । यो सरकारले संबिधान र कानुनबिरोधी काम गर्न कसरी बाध्य बनाउँछ भन्ने यो सवैभन्दा ठुलो प्रमाण हो ।
सर्वोच्च अदालतले आफ”ले भनेअन’सार फैसला गरेन भनेर धानन्यायाधीशबिरुद्ध महाअभियोग लगाएर अदालतलाई तर्साउँछ यो सरकार । प्रहरी अधिकृतले कान”नबिरोधी काम गर्न मानेन, च’नौती दियो भनेर बहालवाला डिआइजीलाई बिनाकारण पक्राउ गरी सताउँछ, प्रहरीलाई आफ्नो नोकर ठान्छ, जथाभावी गर्छ । अनि इमान्दार र सवैभन्दा योग्य प्रहरी अधिकृतलाई धम्क्याउँछ ।
यो सरकार राष्टपति कार्यालयले संसदमा पठाएको पत्र संसदमा पेश नै गर्दैन, बाहिर बाहिरबाटै सार्वजनिक गरेर प्रधानमन्त्रीको उम्मेदवार मनोनयन गराउँछ । अथवा सरकार र सत्तापक्ष यति धेरै उदण्ड, गैरकान”नी, असंबैधानिक र अलोकतान्त्रिक काम गरिरहेको छ कि क’नै हिसाव छैन । यस्को काम नै संबिधान र कान”नलाई क’ल्चन’, जनतालाई सताउन’ र आफ”ले नजित्ने भएपछि किन मत नहालेको भन्दै फेरि मतदान गर्न बाध्य पार्ने जस्ता अत्यन्तै निन्दनीय हर्कत गरिरहेको छ ।
आज नेपालको इतिहासमा अत्यन्तै द’रगामी महत्वको, गम्भीर नकारात्मक, असंबैधानिक, गैरकान”नी काम भएको छ । निर्वाचन सम्बन्धी गरिएको सवैभन्दा ठ’लो अपराधलाई बैधता दिइएको छ । मतपत्र च्यात्ने, जनताको अभिमत च्यातेर हिडनेहरुलाई प्रोत्साहित गर्ने, प’रस्कृत गर्ने खालका निर्वाण् भएको छ, जनताको अपमान गर्ने र अपराधलाई बैधता दिने यस निर्णयमा एमाले असहमति राख्दछ र मान्दैन भन्ने प्रष्टसँग भन्न चाहन्छ’ ।
हामीले निर्वाचन जितेका छौं, जितेपछि भरतपुरमा बनभोज आयोजना गरिएको छ, यो पिक्निकको माहोलमा मैले तपाईहरुलाई सत्ताधारीको कान”नबिरोधी हर्कत र निर्वाचन आयोगलाई गलत फैसल गर्न बाध्य पार्ने कामको जानकारी दिँई पार्टीको धाराणा प्रष्ट पारेको हो, त्यसैले तपाईहरु पहिला पिक्निकको मजा लिनोस । हाम्रो लडाइ त छँदैछ ।
हामीले प्रतिक्रियावादीहरुलाई देखेका छौं । जनबिरोधीहरुलाई देखेका छौं, देशद्रोहीहरुलाई देखेका छौं, तिनीहरुसँग लडाई त छँदैछ । हामी न्यायका लागि लडन तयार छौं । हामी राजतन्त्रसँग लडयौं, जित्यौं, पञ्चायतसँग लड्यौं, बिजय प्राप्त गर्यौं, अव प्रजातन्त्र र कम्य’निष्टको आवरणमा अलोकतान्त्रिक ब्यवहार गर्ने शक्तिहरुसँग पनि हामी लडने छौं, बिजय प्राप्त गर्नेछौं । जनताको पक्षमा लडाई लडने एमालेले तिनिहरुलाई परास्त गर्नेछ ।
भरतपुरमा कांग्रेस र माओवादी एमालेबिरुद्ध चुनाव लडे, तर जित्न नसक्ने भएपछि अन्तिममा केही मतपत्र च्याते । त्यो मतपत्र त्यही थियो, बदर गरेर गणना गर्न सकिँथ्यो । त्यही नै कानुनसम्मत थियो । निर्वाचन आयोग त्यही पक्षमा थियो, तर सरकारका तर्फबाट कांग्रेस र माओवादीले यसरी दवाव दिए कि निर्वाचन आयोग सरकारका अगाडि लाचार भयो । एउटा संबैधानिक आयोग सरकारको दवावसामु लाचार बन्यो ।
अव निर्वाचन आयोगले अगाडिको निर्वाचन कसरी गराउँछ र रु हार्न आँट्यो कि एउटाले मतपत्र च्यात्छ, फेरि मतदान गर्नुपर्ने अवस्था आइहाल्छ । आयोगको निर्णयले अव सधैभरी निर्वाचन गराउने गणना गर्ने तर परिणाम घोषणा नगरी फेरि मतदान गर्ने चक्र चलिरहन्छ । निर्वाचन आयोगलाई यस्तो फैसला गर्न बाध्य बनाइयो । यो सरकारले संबिधान र कानुनबिरोधी काम गर्न कसरी बाध्य बनाउँछ भन्ने यो सवैभन्दा ठुलो प्रमाण हो ।
सर्वोच्च अदालतले आफुले भनेअनुसार फैसला गरेन भनेर प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग लगाएर अदालतलाई तर्साउँछ यो सरकार । प्रहरी अधिकृतले कानुनबिरोधी काम गर्न मानेन, चुनौती दियो भनेर बहालवाला डिआइजीलाई बिनाकारण पक्राउ गरी सताउँछ, प्रहरीलाई आफ्नो नोकर ठान्छ, जथाभावी गर्छ । अनि इमान्दार र सवैभन्दा योग्य प्रहरी अधिकृतलाई धम्क्याउँछ ।
यो सरकार राष्टपति कार्यालयले संसदमा पठाएको पत्र संसदमा पेश नै गर्दैन, बाहिर बाहिरबाटै सार्वजनिक गरेर प्रधानमन्त्रीको उम्मेदवार मनोनयन गराउँछ । अथवा सरकार र सत्तापक्ष यति धेरै उदण्ड, गैरकानुनी, असंबैधानिक र अलोकतान्त्रिक काम गरिरहेको छ कि कुनै हिसाव छैन । यस्को काम नै संबिधान र कानुनलाई कुल्चनु, जनतालाई सताउनु र आफुले नजित्ने भएपछि किन मत नहालेको भन्दै फेरि मतदान गर्न बाध्य पार्ने जस्ता अत्यन्तै निन्दनीय हर्कत गरिरहेको छ ।
भरतपुरको सन्दर्भमा निर्वाचन आयोगले आज गरेको जुन दुखद फैसला छ, अत्यन्त गलत फैसला छ, त्यस्को म स्पष्ट शब्दमा बिरोध गर्दछु । असहमति जनाउन चाहन्छु, र एमालेले यस्तो गलत र कानुनबिरोधी फैसला मान्दैन भन्ने कुरा स्पष्ट गर्न चाहन्छु । यस्तो संबिधानबिरोधी, कानुनबिरोधी र अभियुक्तलाई नै साथ दिने फैसलाले जनताको अपमान गरेको छ । जनताको पक्षमा रहने जोकोहीले यस्तो गलतत फैसला मान्न सक्दैन भन्ने प्रष्ट पार्न चाहन्छु ।
हामी लोकतन्त्रका लागि लडेका छौं, म आफै पनि लोकतन्त्रको लागि लडेको छु, जेल बसेको छु, ५२ बर्षसम्म संघर्ष गरेको छु । हामी एमाले संघर्षबाट आएका हौं, बलिदानबाट आएको हो, फेरि पनि लोकतन्त्रको रक्षाका लागि, यो देशको रक्षाका लागि, जनताको अधिकार रक्षाका लागि नेकपा एमाले जस्तोसुकै संघर्ष गर्न तयार छ, भाग्नेवाला छैन । संघर्षको मैदानबाट एमाले भाग्ने पार्टी होइन, देश र जनताबिरोधी, कानुनबिरोधी काम गर्नेसँग संझौता गर्ने वा भाग्ने पार्टी एमाले होइन ।
हामीले सरकार र सत्तापक्षलाई भनिरहेका छौं, संबिधानसम्मत, कानुनसम्मत ढंगले चलौं, जनताको अभिमतको कदर गरौं, जनतालाई निसाना नबनाऔं, जनतासँग दुश्मनी नसाँधौं । तर सरकार र सत्तारुढ कांग्रेस माओवादी त्यसरी अघि बढन तयार भएका छैनन । उनीहरु जे गर्दा देश र जनताको अहित हुन्छ, लोकतन्त्र धरापमा पर्छ, जनताको अपमान हुन्छ, त्यही काम मात्रै गरिरहेका छन ।
सत्तारुढ बार्तासमेत नगरी, कुराकानी पनि नगरी मनपरी ढंगले कानुनबिपरित हिडने मुर्खतापुर्ण उदण्डता, अहंकार देखाइरहेको छ । यस्ले हामीलाई संघर्षपुर्ण ढंगले जान बाध्य बनाइरहेको छ । हामी चाहन्छौं, मेलमिलापका साथ संक्रमणकाललाई टुंग्याऔं, मेलमिलापका साथ कानुन सम्मत, बिधिसम्मत, प्रक्रियासम्मत ढंगले निर्वाचन गराऔं । तर एमालेको बिजय देखेर, जनताको माया देखेर सरकार र सत्तारुढ दल उदण्डता देखाइरहेको छ । जस्ले उनीहरु जनताबिरोधी शक्ति हुन भन्ने प्रमाण दिइरहेका छन । अहिलेका सत्ताधारी जनताबिरोधी शक्ति नै ह’न ।
पहिलो चरणको निर्वाचनपछि उनीहरु डराइरहेका छन । एमालेको बिजय, लोकप्रियतासंग आँत्तिएका छन । जनताको मत नपाएपछि अव अर्को बाटोबाट जित्ने षडयन्त्र गरिरहेका छन । एमालेलाइृ एक्ल्याउन खोज्दा जनताबाट आफै एक्लिएपछि अनेक षडयन्त्रका तानावाना बुनिरहेका छन । एमालेलाई एक्ल्याउन कांग्रेस माओवादीले चुनावी गठबन्धन गरे, तर एमाले जनतामा झनै लोकप्रिय बन्यो, चुनावमा जनताले मत दिए । दुवै मिल्दा पनि एमालेको कम्मर कम्मरसम्म आइपुग्न सकेनन ।
कांग्रेस र माओवादीले एक्ल्याएर केही हुँदैन जनताको मनमा एमाले छ, दुई चार जनाले अध्याँरो कोठामा बसेर षडयन्त्र गर्दैमा एमाले एक्लिने होइन, जनताबाट एमाले कहिल्यै एक्लिदैन पनि । चुनावमा यो तथ्य स्थापित भयो । जनताको त्यही अपार माया सत्ताधारीलाई पचेन, उस्ले निर्वाचन आयोगलाई समेत दवावमा पारेर अत्यन्तै गलत र कलंकित फैसला गर्न बाध्य पार्यो ।
आज नेपालको इतिहासमा अत्यन्तै दुरगामी महत्वको, गम्भीर नकारात्मक, असंबैधानिक, गैरकानुनी काम भएको छ । निर्वाचन सम्बन्धी गरिएको सवैभन्दा ठुलो अपराधलाई बैधता दिइएको छ । मतपत्र च्यात्ने, जनताको अभिमत च्यातेर हिडनेहरुलाई प्रोत्साहित गर्ने, पुरस्कृत गर्ने खालका निर्वाण् भएको छ, जनताको अपमान गर्ने र अपराधलाई बैधता दिने यस निर्णयमा एमाले असहमति राख्दछ र मान्दैन भन्ने प्रष्टसँग भन्न चाहन्छ’ ।
हामीले निर्वाचन जितेका छौं, जितेपछि भक्तपुरमा बनभोज आयोजना गरिएको छ, यो पिक्निकको माहोलमा मैले तपाईहरुलाई सत्ताधारीको कानुनबिरोधी हर्कत र निर्वाचन आयोगलाई गलत फैसला गर्न बाध्य पार्ने कामको जानकारी दिँई पार्टीको धाराणा प्रष्ट पारेको हो, त्यसैले तपाईहरु पहिला पिक्निकको मजा लिनोस । हाम्रो लडाइ त छँदैछ ।
हामीले प्रतिक्रियावादीहरुलाई देखेका छौं । जनबिरोधीहरुलाई देखेका छौं, देशद्रोहीहरुलाई देखेका छौं, तिनीहरुसँग लडाई त छँदैछ । हामी न्यायका लागि लडन तयार छौं । हामी राजतन्त्रसँग लडयौं, जित्यौं, पञ्चायतसँग लड्यौं, बिजय प्राप्त गर्यौं, अव प्रजातन्त्र र कम्युनिष्टको आवरणमा अलोकतान्त्रिक ब्यवहार गर्ने शक्तिहरुसँग पनि हामी लडने छौं, बिजय प्राप्त गर्नेछौं । जनताको पक्षमा लडाई लडने एमालेले तिनिहरुलाई परास्त गर्नेछ ।
चुनावमा भक्तपुरले इतिहास रचेको छ । जनताले एमालेलाई जिताएका छन । अव भक्तपुरलाई बिकाश र संमृद्धि दिने काम निर्वाचित जनप्रतिनिधिको हो । भक्तपुरका जनता अव ढुक्क भएहुन्छ, एमालेले संमृद्धि दिनेछ ।
एमालेबाट निर्वाचित स्थानीय सरकारले भ्रष्टाचारमुक्त भक्तपुर बनाउँने छन, फोहोरमुक्त भक्तपुर बनाउँने छन । सफा सडक, सफा स्वच्छ हराभरा शहर बनाउने छन । बिकाशमा उचाई प्राप्त गरी नमुना भक्तपुर बनाउने छन । म पार्टीको तर्फबाट यस्तै जनताको मनले चाहेको काम गर्न सवै निर्वाचित प्रतिनिधिहरुलाई निर्देशित गर्न चाहन्छ’ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरको सूर्यविनायकमा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन तथा वनभोज कार्यक्रममा दिएको मन्तब्यको सम्पादित अंश