काठमाडौँ-शिक्षा मन्त्री धनिराम पौडेल र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीच गएराति भेटवार्ता भएको छ । शिक्षामन्त्री पौडेल र डा केसीका प्रतिनिधि डा जीवन क्षेत्रीसहितको टोलीबीच मङ्गलबार राति अबेरसम्म मन्त्री निवास हरिहरभवन, पुल्चोकमा भेटवार्ता भएको हो । डा

केसीले उठाउँदै आएका माग सम्बोधन तथा अनशन तोड्ने विषयमा सकारात्मक छलफल भएपनि सहमति नभएको मन्त्री पौडेलका प्रेस संयोजक जनार्दन पोखरेलले जानकारी दिए।

चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १० दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा नवौँपटक आमरण अनशन बसेका  डा केसीको स्वास्थ्य अवस्था गम्भीर भएकोप्रति चासो व्यक्त गर्दै मन्त्री पौडेलले भने डा केसीको माग सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा विधेयक संसद्मा पेस भई छलफलसमेत भइसकेको अवस्थामा पुनः अनशन बस्नु सान्दर्भिक नभएको बताएका थिए। मन्त्री पौडेलले आमरण अनशन तोडेर वार्ता र संवादद्वारा समस्याको समाधान खोज्न पनि आग्रह गरेका थिए। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah