काठमाडौं, २१ जेठ –एनसेलले सरकारलाई १३ अर्ब ६० करोड रुपैयाँ कर तिरेको छ । एनसेलले आज ठूला करदाता कार्यालयलाई पूँजीगत लाभकर अन्तर्गत उक्त कर दाखिला गरेको हो । पूँजीगत लाभकर अन्तर्गत एनसेलले एक वर्षअघि नै झण्डै १० अर्ब रुपैयाँ तिरिसकेको छ । एनसेलको स्वामित्व हस्तान्तरणमा कुल तिर्नुपर्ने २५ प्रतिशत लाभकर दायित्वमध्ये पछिल्लोसमेत गरेर एनसेलले १५ प्रतिशत कर तिरेको छ ।

अब बाँकी रहेको १० प्रतिशत कर दायित्व विक्रेता कम्पनी टेलियासोनेराको हो ।  स्वीडिस कम्पनी टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर करीव १ खर्ब ४० अर्ब रुपैयाँमा २०७२ पुसमा मेलेसियाको एक्जिएटा कम्पनीलाई बिक्री गरेको थियो।

तर, एनसेलको स्वामित्व हस्तान्तरणमा पूँजीगत लाभकर कसले तिर्ने भन्ने सम्बन्धमा लामो समय विवाद रहेको सन्दभृमा एनसेलले कुल गरेर झण्डै २४ अर्ब रुपैयाँ कर सरकारलाई तिरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah